आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारत च्याम्पियन बन्दा नेपाल तेस्रो, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । भारतले आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको फाइनल खेलमा कजाकस्तानलाई हराउँदै उपाधि चुमेको हो । ...