बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा डा.सीके राउत, पीडितलाई भेट्दै राहत बाँड्दै

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको...