काठमाडौँ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ले प्रिमियममा सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार साँझ सितापाइलास्थित सिके मिनेमाज्मा गरिएको प्रिमियममा रंगपत्रकार, कलाकर्मीको सहभागिता रहेको थियो । प्रिमियरमा फिल्मका...