आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लिखित प्रतिवेदनविनै सकिँदै माओवादी बैठक

काठमाडौँ । बुधबारदेखि राजधानीको प्रज्ञा भवन, कमलादीमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज समापन हुँदै छ । शनिबार अबेसम्म बसेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम...