आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दिवंगत मन्त्री सिंहको पार्थिव शरीर धनगढीमा, मुख्यमन्त्रीसहितका नेताहरुद्वारा श्रद्धाञ्जली

धनगढी । जिप दुर्घटनामा निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहलाई विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । वुधबार धनगढीस्थित क्षेत्रीय रंगशालामा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री...