आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

येभगेनी प्रिगोजिन : विमान दुर्घटनाबारे पुटिनले मौनता तोडे, भने – उनी एक....

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी निजी सेना प्रमुख येभगेनीको विमान दुर्घटनामा मृत्यु भएकोमा पहिलो पटक प्रतिक्रिया दिएका छन् । पुटिनले दुर्घटनामा मारिएका सबै यात्रुका परिवारलाई श्रद्धाञ्जली दिएका छन् ।...