आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यूरोडको सुन पसलमा छापा : ७ किलो ८ सय ग्राम सुन अवैध बाटोबाट ल्याएको प्रहरी निष्कर्ष

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको छ । न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र ...