सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जापान बाहिरिएपछि नयाँ टोलीले विश्वकपको उपाधि उचाल्ने पक्का

काठमाडौँ । एसियाली राष्ट्र जापान नवौं महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २—१ गोलले पराजित गर्‍यो ।  जितसँगै स्विडेन...