आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चले सोध्यो : माधव र बाबुराममाथि मुद्दा किन नचलाएको  ?

काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश...