आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रको पत्रले एनआरएनमा हल्लीखल्ली, चुनाव नरोक्न सबै सहमत

१० औं विश्व सम्मेलनको तयारीमा रहेको गैरआवासीय नेपाल संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीनजनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएका आधारमा...