आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विभाजित अवस्थामा रहेका दुई एनआरएनएबीच एकता गर्ने सहमति

काठमाडौँ । विभाजित अवस्थामा  रहेका दुई गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच एकता गर्ने सहमति जुटेको छ । आइतबार सम्पन्न दुई पक्षीय वार्ताका क्रममा एकता गर्ने समझदारी बनेको हो । एकतासम्बन्धी ४...