आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओलीले मौनतामै पन्छाइदिए आफूमाथिको सम्भावित आलोचना

काठमाडौं – नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो। पार्टीरसरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य पूरा भएको...