सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘फर्की फर्की’ शुभ मुहूर्त, मङ्सिर ११ बाट फ्लोरमा

काठमाडौँ । रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘फर्की फर्की’को शुभ मुहूर्त गरिएको छ । शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहूर्त गरिएको हो । कार्यक्रममा वरिष्ठ अभिनेता...