आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपाधिबाट चुक्यो नेपाल, सुपर ओभरमा ओमानसँग हार्‍यो

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो । ...