आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नख्खु–भैंसेपाटी सडक खण्डको काम जेठ महिनाभित्र सम्पन्न हुन्छ: मन्त्री ज्वाला

 भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नख्खु—भैंसेपाटी सडक खण्डको काम जेठ महिनाभित्रमा सम्पन्न हुने बताएका छन् ।  सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा...