आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काभ्रेमा थप एकको कोरोना सङ्क्रमणबाट मृत्यु

कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । यससहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । ...