आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा एक जना मृतावस्थामा फेला

ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मोलुङ खोलामा बुधबार बिहान एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।  जिल्लाको मोलुङ गाउँपालिका ३ स्थाई घर भएका अन्दाजी ३१ वर्षीय छबि दाहाल खोलाको किनारमा मृतावस्थामा फेला...