सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन्...