सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रेमी युद्धसँगको सहकार्यमा झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै पूजा

काठमाडौँ । अभिनेत्री पूजा शर्माले रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छन् । उनले प्रेमी युद्ध बानियासँगको सहकार्यमा ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेकी हुन् । शुक्रबारबाट सञ्चालनमा आउने रेस्टुरेन्टको नाम...