आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश सरकारलाई  निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण

निर्वाचन आयोगले करको दर घटाएको भन्दै गण्डकी प्रदेश सरकारलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो । बुधबार...