आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीटीईभीटीको रोकिएको परीक्षा सञ्चालन गर्न छलफल भइरहेको छः मन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।  शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको...