सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको ठट्टाः ‘भोलि हडताल छ,आउने व्यवस्था गर्नुपर्छ ?’

काठमाडौं । संवैधानिक इजलासमा बुधवार प्रधान न्यायाधीश चोलेशन्द्रशमशेर जबराले नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको हड्तालको चर्चा गरेका छन् । इजलास अन्त्य गर्नुअघि प्रधान न्यायाधीश जबराले कानुनविद्हरुलाई ठट्टा गर्दै सोधे– ‘भोलि हडताल रहेछ नि,...