आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जया बच्चनले भनिन्, ‘मणिपुरबारे विश्वभरि कुरा भइरहेको छ, भारतमा मात्रै छैन’

भारतको राज्यसभा सांसद तथा दिग्गज अभिनेत्री जया बच्चनले मणिपुरबारे मिडियासँग कुराकानी गरेकी छिन् ।  उनले भनेकी छिन्, ‘मणिपुरको विषयमा विश्वभरिका मानिस चर्चा गरिरहेका छन् । हाम्रो आफ्नो देशमा भने...