आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विशेष शोमा मन्त्री, नेतादेखि कलाकारसम्मले हेरे चलचित्र नीरफूल

काठमाडौँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र नीरफूलले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको समस्यालाई उजागर गर्न सफल भएको विभिन्न व्यक्तित्वहरूले बताएका छन् । मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलमा...