आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मामाघर आएकी बालिकाको पोखरीमा डुबेर मृत्यु

खोटाङ । खोटाङमा आमासँगै मामाघर आएकी एक बालिकाको खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका-६ बस्ने वीरधन राईकी २ वर्ष ६ महिनाकी छोरी आरिमा राईको साकेला गाउँपालिका-२...