आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुर्गा प्रसाईको कार्यक्रम सफल पार्न कमल थापाले गरे आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुर्गा प्रशाईले शनिबार काठमाडौंमा गर्न लागेको कार्यक्रम सफल पार्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार ट्वीटरमार्फत उनले सो आग्रह गरेका हुन् ।  ...