आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अटो

फोटोन शोरुममा ‘इन्स्ट्यान्ट एक्सचेन्ज’ क्याम्प

फोटोन मोटर्सले आफ्नो शोरुम काठमाडौं बालकुमारीमा फागुन ८ गतेदेखि १५ गतेसम्म एक्सचेन्च क्याम्प गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्याण्डसँग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ ।  ...