सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

अनुदानमा पाएको ४६ लाख सिरिन्ज प्रयोग गर्न नमिल्ने, जिल्लाहरूबाट धमाधम फिर्ता

काठमाडौं । सरकारले अनुदानमा प्राप्त गरेको ४६ लाख सिरिन्ज प्रयोग गर्न नमिलेपछि धमाधम फिर्ता ल्याउन थालिएको छ । कोरोना महामारीकालमा युनिसेफले नेपाललाई अनुदानमा उपलब्ध गराएको ०.५ एमएलको ४६ लाख २९ हजार ५०० सिरिन्ज विभिन्न जिल्लाबाट ...