आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अन्तरवार्ता

'हल्लिएर हिँड्ने नेताहरूलाई कार्यकर्ताले ठेगान लगाउँछन्'

नेकपा माओवादी केन्द्रको चौथो केन्द्रीय समिति बैठक राजधानीको प्रज्ञा भवन कमलादीमा जारी छ । चार दिनसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले गरमागरम बहस गरेका छन् । ...