सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

ह्वाट्सपमा नयाँ फिचर, सात दिनमा आफैं गायब हुनेछ मेसेज

ह्वाट्सएपमा चाँडै नै तपाईंले ‘डिस्अपियरिङ मेसेज’ को नयाँ विकल्प पाउनुहुनेछ जसमार्फत् मेसेज पठाउने र मेसेजज प्राप्त गर्नेबीच भएको च्याट सात दिनमा आफसे आफ गायब हुनेछ । अर्थात् यदि तपाईंले यो विकल्प इनेबल गर्नुहुन्छ भने ...