सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

रक्तदानसम्बन्धी केही तथ्य र भ्रम

रगत हाम्रो शरीरको महत्त्वपूर्ण पदार्थ हो । रगतको मात्रामा थोरै कमी आए पनि हामी बाँच्न सक्दैनौँ । एक वयस्क स्वस्थ व्यक्तिको शरीरमा करिब ५–६ लिटरसम्म रगत हुन्छ । यसको मात्रा उमेर अनुसार फरक हुन्छ । ...