सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

रक्सीसँग यी चिज खाँदा शरीरलाई हानी, नगर्नुहोस् यस्ता गल्ती

यदि तपाईं पनि रक्सी वा ड्रिङ्क्ससँग चिप्स, पिज्जा, चिकेन, फ्राइजजस्ता खानेकुरा खानुहुन्छ भने तपाईंले आफ्नो स्वास्थ्यसँग खेलबाड गरिरहनुभएको छ । यी चिजमा सोडियम उच्च मात्रामा हुन्छ र लामो समयसम्म यसको सेवनले तपाईंको शरीरलाई नकारात्मक असर ...