आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विचार/दृष्टिकोण

सामाजिक सञ्जालका अन्धभक्तबाट बिथोलिँदो सद‍्भाव

नेपालमा पछिल्लो समय सामाजिक सद्भावमाथि प्रश्न उठ्न थालेको छ । विगत लामो समयदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक समुदायहरू अन्तर्घुलित भएर बसेका छन् । तर पछिल्लो समय हाम्रो सामाजिक सद्भाव बिग्रिन थालेको आभाष हुन्छ । ...