बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

ओली–नेपाल वार्ता : होटल मेरियट परिसरमा जे देखियो (तस्बिरहरु)

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । काठमाडौंस्थित होटल मेरियटमा बुधबार साँझ करिब साढे दुई घण्टा प्रधानमन्त्री ओली र नेपालबीच वान टू वान वार्ता भएको ...