यूके मास्टरसेफ प्रोफेसनलका फाइनलिस्ट सन्तोष साह नेपाल आइपुगेका छन् । प्रतियोगितामा नेपाली खाना प्रस्तुत गरेर चर्चित बनेका साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नका लागि नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड ...
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पक्षधरहरु सडकमा निस्किएर खुसियाली मनाएका छन् । सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले सडकमा निस्किएर...
बृहत नागरिक आन्दोलनले शुक्रबार शुक्रबार टुँडिखेलमा मार्चको आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई प्रतिगमन ठहर गर्दै बृहत् नागरिक आन्दोलनले लामो समयदेखि त्यसका विरुद्ध प्रदर्शन गर्दै आइरहेको छ । ...
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक भएकी छिन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र...
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा...
माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी...
नेपालमा अझै पनि समलिङ्गीहरुलाई हेयको दृष्टिले हेरिन्छ । समाजको डरले धेरै जना अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । तर, पछिल्लो समय भने उनीहरु बिस्तारै खुल्न थालेका...
आज भ्यालेन्टाइन्स डे अर्थात् प्रेमको दिन । पश्चिमा देशहरुले धुमधामका साथ मनाउने यो दिवस आजभोलि नेपालमा पनि त्यति नै लोकप्रिय बन्दै गएको छ । आजको दिन अझ विशेष...
राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त भएको छ। नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा सो पार्टीसम्बद्ध युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सो...
साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा गरिरहेका छन् । परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु माघ २७ गते शालिनदीबाट बज्रयोगिनी ढोकासम्म...
काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको बृहत विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निकालेको छ । मायतीघर, पुल्चोक,...
काठमाडौं उपत्यकामा शनिबार वर्षा भएको छ । मौसम विभागका अनुसार पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको हो । वर्षाका कारण राजधानीको तापक्रम घटेको छ भने चिसो महसुस भएको छ । ...
नेकपा केपी ओली पक्षको शुक्रबार नारायणहिटी अगाडि जनसभा हुँदैछ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने छन् । ...
नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले संविधानलाई बेवास्ता गर्दै...
काठमाडौ । नेकपा ओली पक्षले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्याली निकालेको हो । र्यालीमा...
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह यतिबेला आन्दोलित रहेको छ । सो...
सोमबार राति १० बजे युद्ध कवज गण स्वयम्भूबाट नेपाली सेनाको हातहतियारले सुसज्जित बख्तरबन्द गाडी सडकमा निस्कियो । संयोग कस्तो रह्यो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहले १६ वर्ष अघि शाही ‘कु’ मार्फत...
बृहत नागरिक आन्दोलनको आह्वानमा शुक्रबार टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक प्रदर्शन गरिएको छ । शहिद शुक्रराज शास्त्रीलाई फाँसी दिएको काठमाडौंको टेकुस्थित शालिक मुनी नागरिक समाजले विरोध प्रदर्शन गरेका हुन्। ...
काठमाडौं । विभिन्न राजनीतिक परिवर्तनका क्रममा साहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ । प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ...
काठमाडौं । बिहीबार भक्तपुरको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइएको छ । शासकहरुमा जनतामैत्री चेतनाको विकास होस् भन्ने उद्धेश्यका साथ चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराइने चलन छ । कलश चाँगुनारायणबाट हनुमानढोकासम्म...
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी...
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा...
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३...
काठमाडौँ । प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई नियन्त्रणमा लिएको हो । मानवअधिकार तथा...
जनकपुर । धनुषाको पूर्वोत्तर क्षेत्रमा अवस्थित धनुषाधाममा माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्ने गर्दछ । आज दोस्रो आइतबार मेला भर्न श्रद्धालु भक्तजनको भिड लागेको थियो । ऐतिहासिक, धार्मिक एवं...
वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याएको हो । एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले राजधानीमा विरोध सभाको आयोजना गरेको छ । केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ र...
काठमाडौं । संसद विघटनको विरोधमा नेकपा–प्रचण्ड माधव पक्ष निकट राष्ट्रिय युवा संघले बिहीबार काठमाडौंका विभिन्न स्थानमा मसाल जुलुस निकालेको छ । बबरमहलबाट निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेर तितरवितर पार्दा प्रदर्शनकारीहरुको...
भक्तपुरमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि नवदुर्गा गणको ङालाक्येगु जात्रा सुरु भएको छ । भक्तपुरको सूर्यमढीबाट नाच सुरु भएको हो । नाचको क्रममा मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने...
काठमाडौं । महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गर्दा यसको ऐतिहासिकता मेटिने गरी जथाभावी ढुंगा र क्रंक्रिटको प्रयोग गरेको भन्दै विरोध भएको छ । स्थानीय,सम्पदा र पर्यावरणप्रति सचेत नागरिकरुले कमपपोखरीको पुनर्निर्माणका क्रममा ऐतिहासिक...
नुवाकोट । धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता भएको छ । भीडबाट हानिएको ढुंगा लागेर एक स्वंयसेवक सामान्य घाइते भएपछि...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंबैधानिक कदमविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको...
माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी...
सोमबार २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि.सं. १७७९ पौष २७ गते गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा...
अमेरिकाको वासिङ्टन डिसीमा रहेको क्यापिटल बिल्डिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले कब्जा गर्ने प्रयास गरेका छन् । स्थिति हिंस्रक बनेपछि बुधबार बेलुका ६ बजेदेखि बिहीबार बिहानसम्म कर्फ्यू लागू...
काठमाडौँ । संसद् विघटन गर्ने सरकारको निर्णय प्रतिगामी भएको ठहर गर्दै नेकपाको प्रचण्ड–माधव पक्ष निकट अनेरास्ववियुले लाल्टिन जुलुस निकालेको छ । बुधबार अनेरास्ववियुका नेता कार्यकर्ताहरु काठमाडांैको माइतीघरमा भेला भएर...
सोमबार एकाएक मौसममा बदलाब देखिएसँगै उपत्यकाको रुप पनि बदलिन पुग्यो । अर्थात एकाएक उपत्यका तुवालोले ढाकियो । सोमबारदेखि धुम्म रहेको उपत्यका मंगलबारसम्म पनि उस्तै छ । तुवालोकै कारण उपत्यकामा घाम...
हामीले कहिल्यै नबिर्सने वर्ष बन्यो, २०२० । मानव समुदायले पहिले कहिल्यै कल्पना नगरेको त्रासदी यस वर्ष व्यहोर्नुपर्यो । चीनको ऊहान शहर हुँदै कोरोना भाइरस विश्वभर फैलियो । तर,...
काठमाडौं । संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले नौमती बाजा बजाएर प्रतिगमन विरुद्ध प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नौमती बाजा घन्काएर कार्यक्रममा सहभागी नागरिक...
काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ...
कृष्ण खड्का/सुवास श्रेष्ठ संसद् विघटनविरुद्ध संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले देशव्यापी विरोध प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आयोजना गरिएको सभालाई केहीबेरमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल,...