बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

माइतीघर टु कान्तिपथ : तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको आन्दोलन

काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधवपक्ष) को आन्दोलनमा उत्रिएको छ । आन्दोलनको कार्यक्रम अन्तरगत शुक्रबार माइतीघरमा शीर्ष नेतासहित केन्द्रीय सदस्यहरुले माइतीघरमा धर्ना दिएका छन् । त्यसपछि नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोगसम्म पुगेका छन् ...