बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

कोरोनाको त्रासबीच काठमाडौँमा यसरी सञ्चालन हुँदैछ विद्यालय, तस्विरमा हेर्नुहोस्

काठमाडौँ । काठमाडौँ उपत्यकामा दिननुदिन कोरोनाभाइरसको महामारी बढिरहेको छ । देशभर दैनिकरुपमा फेलापरेका संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा नै फेला परिरहेका छन् । सक्रिय संक्रमितहरु बढिरहेका बेला सरकारले पुनः लकडाउन हुनसक्ने चेतावनी पनि ...