बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

यसरी मनाइयो खोकनाको पोखरीमा डुबुल्की मारेर देपुखु जात्रा (फोटोफिचर)

ललितपुर । ललितपुरको खोकनामा बुधबार द्यःपुखू (देउपोखरी) जात्रा मनाइएको छ । प्रत्येक वर्ष जनैपूर्णिमा पछिको द्दितीयका दिन अर्थात गाइजात्राको भोलिपल्ट देपुखु जात्रा मनाइने गरिन्छ । देपुखु खोकनाको एक पोखरी हो, जहाँ नेवार समुदायले बाख्राको बली ...