बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

रङ्गभेदको आगोमा जल्दैछ अमेरिका...(फोटोफिचर)

अमेरिकी राज्य मिनेसोटामा प्रहरीले घाँटी थिचेर एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको मृत्यु भएपछि भड्किएको हिंसा देशव्यापी बनेको छ । प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो । ...