बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

कोरोनाको असर : सुनसान बन्यो बाइसधारा मेला

बालाजुस्थित प्राचीन धार्मिक तीर्थस्थल बाइसधारामा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बाइसधारा मेला लाग्छ । काठमाडौँ उपत्यका तथा त्यस वरपरका क्षेत्रबाट बिहानैदेखि बाइसधारामा स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गरेकोमा यसपटक सुनसान जस्तै छ । कोरोनाभाइरसको ...