घरमा क्रमशः विद्युतीय उपकरणको वर्चस्व बढ्न थालेको छ । जीवनलाई सहज बनाउन धेरै यस्ता उपकरणहरू बजारमा आएका छन्, जसले भान्साको काम क्षणभरमै सम्पन्न गर्न मद्दत गर्छ । भान्साको महत्त्वपूर्ण हिस्सा भनेको फ्रिज हो । यो ...
यदि तपाईं आफ्नो छोरा राम्रो मान्छे बनोस् र जीवनमा मानिसहरूबाट सम्मान प्राप्त गरोस् भन्ने चाहनुहुन्छ भने उसलाई बाल्यकालदेखि नै ती जीवनोपयोगी कुराबारे जानकारी दिन सुरु गर्नुहोस् जुन उसलाई सधैँ भरी...
आजकाल प्रेसर कुकर प्रयोग नगर्ने सायदै कोही होलान् । प्रेसर कुकरको प्रयोगले भान्साको धेरै काम निकै सहज बनाइदिएको छ । त्यसैले घर–घरमा प्रेसर कुकरको प्रयोग निकै लोकप्रिय छ । यद्यपि,...
प्रायः तपाईंले देख्नुभएको होला कि मानिसहरू बेचैन हुँदा खुट्टा हल्लाउन थाल्छन्, टेबल ठटाउन थाल्छन् वा हिँड्न डुल्न थाल्छन् । जब हामी बच्चा थियौँ, हामीमध्ये निकै कमले बसिरहेका बेला खुट्टा...
कफी पिएर दिनको सुरुवात गर्न चाहनेमध्ये तपाईं पनि पर्नुहुन्छ भने यो खबर तपाईंकै लागि हो । कफीले शरीरलाई ऊर्जावान् राख्छ र मेटाबोलिजम दरलाई तेज गर्न मद्दत गर्छ । कफीमा भएको...
जनै पूर्णिमाको विशेष खान्की क्वाँटी हो । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठुलो सिमी, ठुलो केराउ, सानो केराउ इत्यादिलाई भिजाएर टुसा उमारेर यसको झोल बनाएर खाने गरिन्छ । स्वाद...
आमाबाबुले आफ्ना छोराछोरीको भलाइको बारेमा चिन्तित हुनु स्वाभाविक हो । आफ्ना छोराछोरी जीवनमा सफल होउन् र उनीहरूले देखेका सबै सपनाहरू प्राप्त गरुन् भन्ने पनि चाहन्छन् । तर कतिपय अवस्थामा आमाबाबु...
मोटोपन आजकल धेरै सामान्य समस्या भएको छ । खराब खानपान, व्यायामको कमी र तनावका कारण अधिकांश मानिसहरू मोटोपनाको सामना गरिरहेका छन् । मोटोपनले धेरै स्वास्थ्य समस्या निम्त्याउँछ । मोटोपना मधुमेह...
तारिफ एक सकारात्मक प्रतिक्रिया हो । कसैले राम्रो काम गरेको छ भने तारिफ गरिन्छ । बच्चाको मन राखिदिन, उनीहरूलाई फकाउन र आत्मविश्वास जगाउन, उत्साह बढाउन पनि हामी उनीहरूको तारिफ गर्छौँ...
आजकाल मेकअपको चलन व्यापक छ । विवाह होस् वा अन्य समारोह, मेकअप बिना विरलै महिलाको उपस्थिति हुन्छ । मेकअपले तपाईंलाई सुन्दर र आकर्षक मात्र बनाउँदैन, यसको माध्यमबाट तपाईं आफ्नो रचनात्मकता...
आजकल कतिपयले तौल घटाउन बिहान ५–७ चम्चा नरिवलको तेल पानीमा मिसाएर खाने गर्छन् । तर के यो विधि तौल घटाउन सही छ ? यद्यपि नरिवल, पौष्टिक तत्त्वले भरिपूर्ण फल हो...
भनिन्छ कि जब तपाईं प्रेममा हुनुहुन्छ, तपाईंको खुसी तपाईंको पार्टनरको खुसीमा बस्न थाल्छ । त्यसो भए तपाई नयाँ जोडी होस् वा विवाहित, खुसीको चाबी एक अर्काको मुस्कानमा रहन्छ । यस्तो...
काठमाडौँ । काठमाडौँको शंखमुल बस्ने मोहन दाहाललाई साता दिनसम्म आँखा पाक्ने समस्याले सतायो । सूचना समाचारका आधारमा उनले समस्या देखिएको २ दिनपछि लगातार आइसले आँखा सेके । आइसले लगातार सेक्दा...
भाँडा माझ्नका लागि हामी धेरैजसो स्पन्ज स्क्रबर नै प्रयोग गर्छौँ । त्यसैले धेरैजसो घरमा एकै पटक स्पन्ज स्क्रबर किनेर राख्ने चलन छ । तर स्पन्ज स्क्रबरको प्रयोग भाँडा माझ्नबाहेक अन्य...
हाम्रो शरीरलाई स्वस्थ राख्न भिटामिन र मिनरल्सको आवश्यकता पर्छ । हामीले खानामार्फत यी तत्त्व पाउँछौँ । भिन्न प्रकारका भिटामिनले शरीरमा बेग्ला बेग्लै तरिकाले काम गर्छ र रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका...
पछिल्लो समय स्मार्टवाच लगाउनेको सङ्ख्या तीव्र रूपमा बढ्दो छ । अझ घडी हेर्दै यति स्टेप्स (कदम) त हिँडिएछ भनेर राहतको सास फेर्नेहरू पनि धेरै छन् । आखिर राम्रो स्वास्थ्यका लागि...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बर्खा लागेसँगै बाढी पहिरो र अविरल वर्षाका कारण महामारी तथा अन्य स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । सरुवा...
तपाईं आफ्नो विवाह वा परिवारभन्दा बढी सोसल मिडिया वा स्मार्ट फोनलाई बढी ध्यान दिनुहुन्छ ? वा तपाईंहरु बीच कुनै कुरा लुकेको छ वा तपाईंले केही ठुलो वा महँगो कुरा आफ्ना...
स्वस्थ रहन हामी सबैले विभिन्न प्रकारका जुस र पेय पदार्थ सेवन गर्छौँ । कोही एलोभेराको जुस पिउँछन् भने कोही अमला वा गहुँको जुस । तपाईं चाहनुहुन्छ भने, तपाईंले हरेक बिहान...
दाँत शरीरको एक महत्त्वपूर्ण अंगमध्ये एक हो । दाँत दुख्यो भने खाना खान त परै जाओस्, पानी पिउन पनि मुस्किल हुन्छ । त्यसैले दाँतको विशेष ख्याल राख्नुपर्छ । दाँतमा किरा...
काठमाडौँ । नेपालमा अहिले व्याप्त आँखा पाक्ने रोग एक्युट हेमोरेजिक भाइरल कन्जङ्ग्टिवाइटिस भएको प्रमाणित भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको एक अध्ययनमा आँखा पाकेर अस्पतालमा उपचार गराउन आएका...
हाम्रो जीवनमा वास्तुको विशेष महत्त्व छ । त्यसैले घरमा राखेका हरेक चिजमा निगरानी राख्नुपर्छ किनभने हामीले केही चिजलाई सही दिशामा राम्रो तरिकाले राख्छौँ भने जीवनमा खुसीयाली आउँछ । यी चिज...
नेपालमा चिया पेय पदार्थ मात्रै होइन, संस्कृति नै हो । परिवारका लगभग सबै सदस्य चिया पिउँछन् । हाम्रो यस्तोे बानी बच्चाले पनि सिको गर्छन् । सबै परिवार सँगै बसेर चियाको...
शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न मानिसले विभिन्न खालका खानेकुरा खाने गर्छन् । विज्ञले पनि भिटामिन र पोषक तत्त्वले भरपुर हरियो सागसब्जी, ताजा फलफूल, ड्राई फ्रुट्स आदि खान सल्लाह दिन्छन् ।...
काठमाडौं । पुनःस्थापना केन्द्र नहुँदा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) बाट दिइने सेवामा सकस भएको छ । हाल नेपालका ७७ जिल्लाका विभिन्न ९४ वटा अस्पतालमा ओसीएमसी सेवा उपलब्ध...
अम्बा खाँदा जति स्वादिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि पनि फाइदाजनक छ । यस्तै यसमा विभिन्न पोषक तत्त्व पाइन्छन् जुन शरीरका लागि निकै फाइदाजनक हुन्छ । अम्बामा फाइबर, लाइकोपिन, भिटामिन...
बिपाशा बसुकी छोरीको मुटुमा जन्मिँदै दुई वटा प्वाल थिए । तीन महिनाको हुँदा बिपाशाकी छोरी देवीको ओपन हार्ट सर्जरी गरिएको उनी आफैँले बताइन् । विश्व स्वास्थ्य सङ्गठनको रिपोर्ट अनुसार विश्व...
प्रेम र आकर्षण यस्ता दुई भावना हुन् जसमध्ये एकले जीवनलाई खुसीले भरिदिन्छ भने अर्को निराशा, उदासी र डिप्रेसनको कारण बन्न सक्छ । यस्तोमा यदि हामीले प्रेम र आकर्षणबीचको अन्तरलाई समयमै...
आजकाल जिन्सको पाइन्ट नहुने कोही व्यक्ति नहोला । यो अरू कपडाको तुलनामा थोरै महँगो त हुन्छ नै, यसलाई विशेष हेरचाहको आवश्यकता पनि पर्छ । तपाईंले यसलाई अरू लुगा झैँ सधैँ...
बच्चाको लालन पालन गर्नु हरेक आमाबुवाको जिम्मेवारी हो । उनीहरूलाई राम्रो बानी सिकाउनेदेखि लिएर जीवनमा अनुशासनको महत्त्व बुझाउन पनि त्यत्तिकै जरुरी छ । बालबालिका सानै उमेरमा अनुशासनमा बस्न सिक्छन् भने...
ड्राई फ्रुट पोषक तत्त्वको भण्डार हो । यसमा विभिन्न खालका माइक्रोन्युट्रियन्ट्स र एन्टिअक्सिडेन्ट पाइन्छ । यसका साथै यसमा मिनरल्स र भिटामिन पनि भरपुर मात्रामा पाइन्छ । यसमा आइरन, भिटामिन बी...
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिकामा आँखा पाक्ने रोगले सताएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । आँखा पाक्ने रोगको प्रकोप तीव्र गतिमा फैलिएकाले यसलाई रोक्न यही...
जून २०२३ मा बेलायतका प्रधानमन्त्रीले देशमा मोटोपनाको समस्या सुल्झाउनका लागि एक सुरुवाती योजना पाइलट प्रोजेक्टको घोषणा गरे । यो योजनामा ४ करोड पाउन्ड खर्च हुनेछ । उनले देशका जनतामा ओबेसिटी...
कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि तपाईंलाई धेरै रिस उठ्छ जसलाई नियन्त्रण गर्न असम्भव झैँ हुन्छ । रिसाउनु राम्रो कुरा पक्कै होइन तर विभिन्न कारणवश हामीलाई रिस त पक्कै उठिरहेको हुन्छ ।...
‘बच्चा होमवर्क गर्नै मान्दैनन्, पढ्न बस्यो कि त विभिन्न बहाना बनाउने, रुने, कराउने आदि गर्छन्, बच्चालाई पढाउन साह्रै गाह्रो ।’ तपाईंहरु मध्ये कतिलाई यो वाक्य आफ्नै हो जस्तो लाग्यो ? ...
आजकाल धेरै आमाबुवाले ‘मेरो बच्चा साह्रै रिसाउने भएको छ’ भनेको सुन्न सकिन्छ । हो, बच्चाहरू पछिल्लो समयमा हरेक कुरामा रिसाइरहेका हुन्छन्, चिडचिडेपन देखाउँछन् । कसैसँग राम्रोसँग कुरा गर्न पनि चाहँदैनन्...
खाना पकाउने बेला अदुवा–लसुनको पेस्ट सधैँ प्रयोग हुन्छ । तर यसलाई सधैँ बनाउन धेरै समय र मेहनत लाग्छ । अझ भागदौडयुक्त जीवनमा अदुवा लसुनको पेस्ट बनाउन निकै झन्झटिलो पनि हुने...
आफ्नो जीवन साथी उत्कृष्ट होस् भन्ने सबैको चाहना हुन्छ । यति मात्र होइन, हरेक मानिस आफू पनि एक राम्रो पार्टनर बनूँ भन्ने चाहन्छन् र जीवनसाथीलाई जीवन भरी खुसी दिने चाहमा...
कोही किन मनपर्छ होला ? फुर्सदमा बसेका बेला कहिलेकाहीँ यस्तो प्रश्न दिमागमा आएको छ ? यो प्रश्नको सीधा जवाफ त छैन तर दुई व्यक्तिबीच माया कसरी बस्छ त, यसबारे केही...
‘मैले उनलाई भनेँ, ‘हेर, मलाई बच्चा चाहिँदैन । तिमीले आफ्नो इच्छा दबाएको पनि म हेर्न चाहन्नँ । पछि मलाई कुनै प्रकारको दबाब नआओस्’ ।’ नोएडामा एक समाचार च्यानलमा काम...
साधरणतया हामी छोरीको लालनपालनका लागि बढी चिन्तित हुन्छौँ, उनीहरूलाई सर्वगुण सम्पन्न बनाउन हर सम्भव प्रयास गर्छौँ तर आफ्नो छोरा पनि विचारशील र राम्रो मानिस बनोस् भन्ने चाहनुहुन्छ भने उनीहरूको लालन–पालनमा...