आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनतालाई राहत र उद्धारको आवश्यकता पर्दा सरकार मैदानबाट भाग्यो : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूकम्प पीडित जनतालाई राहत र उद्धार गर्ने बेलामा सरकार मैदानबाट भागेको आरोप लगाएका छन् । एमाले जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलालाई शनिवार...