आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वामपन्थीहरु एक ठाउँमा उभिन आवश्यक छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता र अराजकता सिर्जना हुँदै गएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघको साधारणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । महासचिव...