आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु

भेनिस । इटालीको भेनिस सहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न...