आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरु फेरबदल भएका छन् । सिरियाको लागी फोर्स हेड्क्वार्टर सपोर्ट युनिट १२ औँ डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म सातौँ डफ्फा, इन्जिनियर से.मु...