आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुकुमबाट ७ जना घाइतेलाई काठमाडौँ ल्याइयो

काठमाडौँ ।  गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको...