आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फेसबुकमा विरोध गरेर संघीयता जाँदैन: मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालमा विरोध गरेर संघीयता नजाने बताएका छन् । सामाजिक सञ्जालमा भइरहेको टिप्पणी राजा फालेको मन नपराउनेको असन्तुष्टि भएको उनको तर्क छ ।  ...