आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हमासले चार दिनभित्र ५० बन्धकलाई रिहा गर्ने

काठमाडौँ । इजरायली प्रधानमन्त्रीको कार्यालयका अनुसार प्यालेस्टिनी लडाकु समूह ‘हमास’ले बन्धक बनाएकामध्ये ५० जनालाई चार दिनभित्र रिहा गर्ने भएको छ । यस क्रममा अस्थायी रुपमा युद्ध रोकिने पनि इजरायली प्रधानमन्त्रीको...