आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरपालिकामा ३० जना नगर प्रहरी थपिए

इटहरी ।  इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन । अब उपमहानगरमा नगर प्रहरीको संख्या  ४५ पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन...