सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देव र अर्जुनको शतकमा नेपालले कुवेतलाई दियो ३४४ रनको लक्ष्य

अर्जुन कुमाल र देव खनालको शतकको सहयोगमा नेपालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतलाई ३४४ रनको लक्ष्य दिएको छ । मालेक क्रिकेट मैदानमा टस जितेर पहिले...